सुवास केसीको चुनावी गीत सार्वजनिक

Newsdurbar

२०७९-०१-१४

408
Shares

नेपाली कांग्रेसका युवा नेता तथा कालाकार सुवास केसीले आसन्न स्थानिय तहको चुनावलाइ मध्यनजर गर्दै चुनावी गीत सार्बजनिक गरेका छन । 
लुम्बिनी प्रदेश सदस्य समेत रहेका केसी ले यस अगाडीको के पी ओलीको सरकारका बेलामा भएका बिकृतीलाई समेटदै अब देश बिकास गर्नलाइ कांगे्रस नै चाहियो भन्ने शन्देस यस गीतमा दिइएको छ ।
जब देश अप्ठेरोमा परेको बेला कांगे्रसलेनै ऐतिहासिक निर्णय गरेको गीत मा दाबी गरिएको छ  भने देशमा शान्ती बिकास छाउन रुख चिन्हमा छाप लगाउ भनिएको छ ।

एमाले सरकार ले दुइ तिहाइ को सरकार ढाल्ने अब के नाताले जनताले फेरी भोट हाल्ने भन्ने लगाएका शन्देस दिइएको छ । एमालेको सरकारको पालामा भस्ट्रचार ले सिमा नाघ्यो भन्दै पानी जहाज, रेल देखी  कमिसन को खेलमा लुप्त हुने घुसखोरी मान्छेलाइ घरमा पालेरा राखेको कुरा समेत यस गितमा समेटिएको छ ।

 

408
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2024. All rights reserved.

Developed By IvaZz Technology