लोकदोहोरी गीत कहाँ हो तिम्रो घर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

Newsdurbar

२०७९-०१-१६

451
Shares

१६ वैशाख, काठमाडौं । चर्चित गायक बद्रि पंगेनि र गायिका पुजा पुरीको सुमधुर स्वरमा लोकदोहोरी गीत 'कहाँ हो तिम्रो घर' बोलको गीतको म्युजिक भिडियो बजारमा रिलिज भएको छ ।

गीतमा रमेश परियारको शब्द तथा संगीत र एच बि एन किस्मतको अरेन्ज र मिक्सीङ मास्टरिङ रहेको छ ।

गायिका पुजा पुरीको च्यानलबाट रिलिज गरिएको यस गीतको भिडियोमा चर्चित जोडी राम जी खाण र अञ्जलि अधिकारीको अभिनय तथा नृत्य देख्न सकिन्छ । 

काजिस श्रेष्ठको निर्देशनमा बनेको यस भिडियोमा राजेश घिमिरेको छायाँकन, दिपक विष्टको सम्पादन रहेको छ । 
म्यूजिक भिडियो निकै नै मनमोहक बनेको छ भने युटुबमा अहिले दर्शकहरुको राम्रो साथ पाईरहेको छ । 

451
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2024. All rights reserved.

Developed By IvaZz Technology